Sunday, April 21, 2013

दोलखाका सहकारी एमाले प्रचारमा

एमाले दोलखाको आठौँ जिल्ला अधिवेशनमा जिल्लाका विभिन्न सहकारीहरुले एमालेको खुलरै प्रचारप्रसार गरेका छन् । अधिवेशनको सफलताको शुभकामना दिने बहानामा जिल्ला सहकारी संघ, जनसचेतन बचत तथा ऋण सहकारी संस्था, शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहाकारी संस्था, शैलुङ सञ्चार सहकारी संस्था लगायतले
नेकपा एमाले चुनाव चिन्ह राखेरै प्रचारप्रसार गरेका हुन् ।


No comments:

Post a Comment