मेरो बारेमा

म दोलखा चरिकोटको रैथाने बासिन्दा । 
२०४९ सालमा अरुणिमा त्रैमासिकबाट पत्रकारिताको अभ्यास सुरु । 
२०५३ सालबाट नेपाल टेलिभिजन, २०५६ बाट हिमालय टाइम्स, २०५९ बाट स्पेस टाइम, च्यानल नेपाल हुँदै अहिले फेरि हिमालय टाइम्समा कार्यरत र हाम्राकुरा डट कमका लागि पनि ।
मेरो जीवनको अर्को महत्वपूर्ण पाटो शिक्षण पेशा । 
२०४५ सालतिर केही वर्षशिक्षण पेशामा आवद्ध र २०५७ सालबाट पुनः प्रवेश । 
हाल कालिञ्चोक उमाविमा आमसञ्चार र पत्रकारिता समेत अध्यापन ।

मलाई पाउन सकिने सामाजिक सञ्जालहरु
facebook: https://www.facebook.com/shambhu.gautam.5
Twitter: https://twitter.com/ShambhuGautam2
Skype: shambhu.gautam444
Email: sgautam444@gmail.com; sgautam444@hotmail.com

No comments:

Post a Comment