Tuesday, January 29, 2013

कल्याणकारी कामलाई शुभकामना !


दोलखा सामुदायिक अस्पतालले आज आफ्नो स्थापना दिवसको अवसरमा 'स्वास्थ्य पत्रकारिता पुरस्कार'को घोषणा गरेको छ । ५ हजार राशिको पुरस्कार वाषिर्क रुपमा पत्रकार महासंघ दोलखाको समन्वयमा वितरण गरिने घोषणा भएको छ ।