| बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक रहेको भवन |
मंगलवार मध्यदिन गएको भूकम्पले दोलखा सदरमुकाम चरिकोटका अधिकांश पक्की भवनहरुसमेत भत्किएका कारण सदरमुकाममा मात्रै एक दर्जन बढी मानिसहरुको ज्यान गएको हो । भूकम्पले साँढे दुइ सय मानिसहरु घाइते भएका छन् भने