दोलखा, चैत ११/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदारहरुले शेयरको माग गर्दै झण्डै दुइ सातादेखि ठप्प पारको काम बिहिवारदेखि पुनः सुरु हुने भएको छ ।
आन्दोलनरत कामदार र आयोजनाका अधिकारीहरुबीच बुधवार काठमाडौँमा भएको वार्ताले बिहिवारदेखि काम पुनः सुरु गर्ने सहभती गरेको हो । आयोजनाको काठमाडौँ कार्यालयमा बुधवार भएको वार्ताले मजदुरहरुलाई शेयर दिने विधि तय गर्न सात दिनभित्र विशेषज्ञ सहितको अधिकारसम्पन्न कार्यदल गठन गर्ने र