दोलखा, जेठ २२/विनासकारी भूकम्पले विध्वंस मच्चाएको झण्डै ६ सातापछि शुक्रवार राष्ट्रपति रामवरण यादवले क्षति ग्रस्त दोलखाको निरीक्षणका गरेका छन् ।
निरीक्षणका क्रममा दोलखा सदरमुकाम चरिकोट आएका राष्ट्रपति यादवसँग पनि स्थानीय प्रशासन र दलहरुका स्थानीय प्रमुखहरुले उही गुनासो गरेका छन् जुन गुनासो यसअघि प्रधानमन्त्री लगायतलाई गर्ने गरेका थिए ।