दोलखा २८ जेठ/यस वर्षो एसएलसी परीक्षामा दोलखाका २६ प्रतिशत विद्यार्थी मात्रै उत्तर्ीण्ा भएका छन् ।
दोलखा जिल्लाबाट यस वर्ष३ हजार ७ सय ३६ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा जम्मा ९ सय ८४ विद्यार्थी मात्रै उत्तर्ीण्ा भएका छन् ।
यो संख्या अनुसार २६ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तर्ीण्ा भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
जिल्लाबाट विशिष्ट श्रेणीमा ३७, प्रथम श्रेणीमा ३ सय ८३, दोस्रो श्रेणीमा ५ सय ३२ र तेस्रो श्रेणीमा ३२ जना विद्यार्थी उत्तर्ीण्ा भएका छन् ।
गत वर्षदोलखा जिल्लाको एसएलसी परीक्षाको नतिजा २८ प्रतिशत थियो ।

No comments:
Post a Comment