दोलखा, पुस १८/ छ महिनाअघि गएको विनासकारी भूकम्पपछि शिथिल भएको दोलखाको पर्यटन क्षेत्रमा केही सुधार भएको छ । भूकम्पपछि प्रायः सुनसान देखिने जिल्लाका धार्मिक स्थलहरुमा चहलपहल बढ्न थालेको छ ।
भूकम्पपछि भारतीय अघोषित नाकाबन्दीका कारण सुनसान हुने गरेको ऐतिहासिक तथा पौराणिक सहर दोलखामा अवस्थित दोलखा भीमेश्वरमा शनिवार विहान तीर्थारुहरुको भीड देखिन्थ्यो ।