| प्रधानमन्त्री कोइराला उपस्थित नागरिकहरुलाई अभिवादन गर्दै । |
| प्रधानमन्त्री कोइराला र दोलखा महोत्सव आयोजक अध्यक्ष सुन्दर कार्की राष्ट्रियगान गाउँदै । |
| महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री कोइराला । |
| कवि प्रल्हाद पोख्रेलद्वारा लिखित पुस्तक आस्थाको गन्तव्य विमोचन गर्दै । |
| होटल संघ दोलखाद्वारा सम्मानपत्र प्रदान गर्दै । |
| घरेलु तथा साना उद्योग महासंघ दोलखाका अध्यक्ष सुदर्शन कार्कीद्वारा प्रदान गरिएको अल्लोबाट बनाइएको कोट लगाउँदै । |
| वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गर्दै । |
| दोलखा महोत्सवलाई सम्बोधन गर्दै । |
| कार्यक्रमका पाहुनहरुसँग सामुहिक तस्वीर खिचाउँदै । |
| दोलखा भीमेश्वरको मन्दिर दर्शनपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै |
No comments:
Post a Comment