Monday, July 1, 2013

दोलखाको लादुक गाविसको भोर्लेमा पर्ने सुन्दर झरना, चरिकोट लामावगर सडकमै झर्ने यो झरनाले यात्रु र बटुवालाई रोमाञ्चित बनाउँछ ।
दोलखाको जफे र भिरकोटबीचको ढोलीखोला नजिक पर्ने सुन्दर झरना

दोलखाको भिरकोट-च्यामा सडकको ढोलीखोलामा आएको बाढीका कारण सडक भत्किएपछि अलपत्र सवारी ।



No comments:

Post a Comment