Friday, December 5, 2014

दोलखा महोत्सवमा प्रधानमन्त्री कोइराला (फोटो फिचर)

प्रधानमन्त्री कोइराला उपस्थित नागरिकहरुलाई अभिवादन गर्दै ।

प्रधानमन्त्री कोइराला र दोलखा महोत्सव आयोजक अध्यक्ष सुन्दर कार्की राष्ट्रियगान गाउँदै ।

महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री कोइराला ।

कवि प्रल्हाद पोख्रेलद्वारा लिखित पुस्तक आस्थाको गन्तव्य विमोचन गर्दै ।

होटल संघ दोलखाद्वारा सम्मानपत्र प्रदान गर्दै ।

घरेलु तथा साना उद्योग महासंघ दोलखाका अध्यक्ष सुदर्शन कार्कीद्वारा प्रदान गरिएको अल्लोबाट बनाइएको कोट लगाउँदै ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गर्दै ।

दोलखा महोत्सवलाई सम्बोधन गर्दै ।

कार्यक्रमका पाहुनहरुसँग सामुहिक तस्वीर खिचाउँदै ।

दोलखा भीमेश्वरको मन्दिर दर्शनपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै

No comments:

Post a Comment